धुर्मुस-सुन्तली फाउन्डेसनलाई जनसम्पर्क समिति नेदरल्याण्ड्सले सहयोग गर्ने

काठमाडौँ । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सले धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोगार्थ परोपकारी साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। आउने ३० अप्रिलका मा आमस्टारडाममा हुने उक्त साँस्कृतिक कार्यक्रममा नेपालका ख्याति प्राप्त गाएकहरु विष्णु खत्री र तुलसा जिशीको प्रस्तुति रहने छ। कम्तिमा एक लाख रुपैयाँ सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रमको सवै तयारी भै सकेको छ। नेपाली जनसंपर्क समितिका … Continue reading धुर्मुस-सुन्तली फाउन्डेसनलाई जनसम्पर्क समिति नेदरल्याण्ड्सले सहयोग गर्ने